नियम १४
कार्यसम्पादन सम्झौता गर्नुपर्ने,
(१) अध्यक्षले मन्त्रालयको सचिवसँग कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कार्य सम्पादन सम्झौता गर्दा बोर्डको वार्षिक कार्यक्रम तथा ऐनको दफा १८ को उपदफा (६) मा उल्लिखित : अध्यक्षाको काम, कर्तव्य र अधिकारको मापन गर्न सकिने: गरी गर्नु पर्नेछ।